एमालेका नवनिर्वाचित अध्यक्ष ओलीले लिए शपथ
मेरोन्यूज
२०८२ पुष ३ गते १७:५१

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी शर्मा ओलीले सपथ लिएका छन्।
केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले नवनिर्वाचित अध्यक्ष ओलीलाई पद तथा गोपनियताको सपथग्रहण गराएका हुन्।
बिहीबार सम्पन्न पार्टीको एघारौं महाधिवेशनबाट ओली तेस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन्। उनले प्रतिस्पर्धी ईश्वर पोखरेललाई भारी मतान्तरले पराजित गरेका हुन्।
सम्बन्धित










एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया