एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकको सर्यो समय
मेरोन्यूज
२०८२ पुष ४ गते १३:१७

काठमाडौँ । नेकपा एमालेले पार्टीको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकको समय परिवर्तन भएको छ । आज दिउँसो १ बजेका बस्ने भनिएको बैठक २ बसेसम्मका लागि सरेको प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेले जानकारी दिए ।
बैठक बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बस्नेछ । बिहीबार सम्पन्न एमालेको ११औँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ३०१ नयाँ केन्द्रीय कमिटी निर्वाचित गरेको छ ।
सम्बन्धित
















अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
प्रतिक्रिया