कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
मेरोन्यूज
२०८२ पुष ५ गते १४:३६

काठमाडाैँ । नेकपा एमाले ईश्वर पोखरेल समूहको भेला सुरु भएको छ । काठमाडौँको बबरमहल स्थित कार्की ब्याङ्क्वेटमा यो समूहको भेला अहिले सुरु भएको हो ।
हालै सम्पन्न नेकपा एमालेको ११ औँ महाधिवेशनमा पोखरेल प्यानलले पदाधिकारीमा दुई पदमा जित हासिल गरेको थियो । गोकर्ण विष्ट उपाध्यक्ष र योगेश भट्टराई उपमहासचिवमा विजयी भएका थिए । साे समूहका पदाधिकारीका अन्य सबै उम्मेदवार भने हारेका थिए ।
जारी भेलामा पाेखरेलसहित महासचिवमा पराजित सुरेन्द्र पाण्डे, पूर्वउपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, उपमहासचिवमा विजयी याेगेश भट्टराई, सचिवमा पराजित उम्मेदवार कर्णबहादुर थापा, गाेकुल बास्काेटालगायत छन् ।
सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
प्रतिक्रिया