मिराज ढुंगानाले गरे आन्दोलनको घोषणा
मेरोन्यूज
२०८२ पुष ६ गते १५:५८

काठमाडाैं । जेनजी प्रतिनिधि मिराज ढुंगाना नेतृत्वको समूहले वर्तमान सरकारको विकल्प खोज्नुपर्ने बताउँदै सर्वपक्षीय सरकार गठनको मागसहित आन्दोलनको घोषणा गरेको छ।
डिल्लीबजारमा आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अभियन्ता ढुंगानाले वर्तमान सरकारको औचित्य र वैधानिकता समाप्त भइसकेको आरोप लगाृए । आफ्ना एजेण्डासहित भोलिदेखि सडक आन्दोलन सुरु गर्ने उनले जानकारी दिए ।
प्रधानमन्त्रीले केवल पद ओगट्ने काम मात्र गरेको र उनीबाट निर्वाचन निष्पक्ष हुने विश्वास नभएको भन्दै ढुंगानाले देशलाई अन्योलमा राख्नुभन्दा सर्वपक्षीय सरकार गठन गरेर निकास दिनुपर्नेमा जोड दिए।
उनले सरकार औचित्यहीन भएको दाबी गर्दै देशलाई समृद्ध र सुशासित बनाउन तत्काल विकल्प खोजिनुपर्ने बताए।
सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया