जेनजी आन्दोलन : मानव अधिकार आयोग पुगेर मेयर बालेनले दिए बयान
मेरोन्यूज
२०८२ पुष ७ गते १८:४९

काठमाडाैं । काठमाडौँ महानगरका मेयर बालेन शाहले राष्ट्रिय मानवअधिकार आयोगलाई बयान दिएका छन्।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबारे सोमबार आयोगले उनकाे बयान लिएकाे हाे ।
आयोगले सोधपुछका लागि बोलाएपछि गएका बालेनले करिब २ घन्टा बयान दिएका थिए।
जेनजी घटना अवधिका मेयर शाहको गतिविधिको बारेमा सोधपुछ गरेको आयोगकाे स्रोतले जानकारी दियाे । सामाजिक सञ्जालमा लेखिएका स्टाटसलगायतका उनका गतिविधिबारे आयाेगले साेधेकाे प्रश्नमा बालेनले जवाफ दिएका थिए ।
सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
थापाथलीको सुकुमवासी बस्तीमा चल्यो डोजर, सामान सार्न सघाउँदै प्रहरी
प्रतिक्रिया