तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
मेरोन्यूज
२०८२ पुष ७ गते २१:४४

इरानले सोमबार देशका विभिन्न स्थानमा कैयौँ क्षेप्यास्त्र परीक्षण गरेको त्यहाँकाे अर्धसरकारी समाचार संस्था ( फार्स) ले जनाएको छ । इरानकाे इजरायलसँगकाे सम्बन्ध तनावमा रहँदा गरिएकाे याे परीक्षणले दुइ देशकाे सम्बन्ध थप बिग्रने चिन्ता गरिएकाे छ ।
ती क्षेप्यास्त्र इरानको खोर्रामाबाद, महाबाद, इस्फहान, तेहरान र मशहादमा परीक्षण गरिएको फार्सले जनाएको छ ।
सोमबार इरानी सेनाका प्रमुख आमिर हतामीले भने, “इरानीसेना असममित र अनियमित युद्धसहित कुनै पनि खतराको सामना गर्न सधैं तयार छ।” पश्चिमी इरानमा तैनाथ सैनिक इकाइहरूको भ्रमणका क्रममा हतामीले भने, “हामी दुश्मनको हरेक गतिविधिलाई नजिकबाट नियालिरहेका छौँ र कुनै पनि दुर्भावनापूर्ण कार्यको निर्णायक जवाफ दिनेछौँ ।”
सम्बन्धित
















म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने
कान्तिलोकपथ सडकमा ठोक्यिो ट्रक र स्कुटर, एक जनाको मृत्यु
ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार
सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील
टीकापुर महोत्सवमा टिकट बिक्रीबाट ५० लाख आम्दानी
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
सुदूरपश्चिममा १६ निर्वाचन क्षेत्रका लागि २१० जनाको उम्मेदवारी
आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल
प्रतिक्रिया