बालेनलाई भेट्न पुगे बाबुराम भट्टराई
मेरोन्यूज
२०८२ पुष १० गते १६:५७

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई भेट गर्न पुगेका छन्।
डा. भट्टराई ललितपुरको ज्वागलस्थित कुमार ब्यञ्जनकारको घरमा रहेका बालेनसँग भेट्न पुगेका हुन्।
बालेनले बुधबार यता राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन्। आजै रास्वपा सभापति रवि लामिछाने र बालेनबीच करिब साढे २ घण्टा छलफल भएको थियो ।
सम्बन्धित
















टस जितेर यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल
म्यानमारकी पूर्व नेतृ सुकीलाई नजरबन्दमा राखिने
विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
७५ वर्षीय वृद्धको हत्या गरी लुटपाट गर्नेलाई सिआइबीले पत्ता लगायो
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
प्रतिक्रिया