प्रभु बैंकका सिइओ अशोक शेरचन हाजिरी जमानीमा रिहा
मेरोन्यूज
२०८२ पुष ११ गते १५:५८

काठमाडाैं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत(सिइओ) अशोक शेरचन हाजिरी जमानीमा रिहा भएका छन्।
शुक्रबार विशेष सरकारी वकिल कार्यालयले शेरचनलाई हाजिरी जमानीमा छाडेर अनुसन्धान जारी राख्न प्रहरीलाई निर्देशन दिएको हाे।
शेरचनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले मंसिर १४ गते पक्राउ गरेको थियो।
सम्बन्धित














नेपाल एसबीआई बैंक लुटपाट आरोपमा सात जना पक्राउ, घरधनीनै मुख्य योजनाकार
अस्ट्रेलियामा बालबालिका खातामा कडाइ
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
कांग्रेस केन्द्रीय समिति छिटो अद्यावधिक गर्न गगन समूहकाे माग
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
हाफ म्याराथनको उपाधि गुरुङलाई
प्रतिक्रिया