सिन्धुलीमा पिकनिक खाएर फर्किँदै गरेको मिनी ट्रक दुर्घटना, १५ घाइते
मेरोन्यूज
२०८२ पुष १७ गते २०:४३

काभ्रेपलाञ्चोक । सिन्धुलीमा पिकनिक खाएर फर्किँदै गरेको मिनी ट्रक दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।
सिन्धुलीको कमलामाई-८ माइस्थान स्थित बीपी राजमार्गमा माइस्थानबाट जनकपुर तर्फ जाँदै गरेको म.प्र.०४-००१ च ०१५२ नम्बरको ट्रक आफैं अनियन्त्रित भई सडकको नालीमा पल्टिएर दुर्घटना भएको थियो ।दुर्घटनामा परी ट्रकमा सवार १५ जना घाइते भएको सिन्धुलीका प्रहरी प्रमुख लालध्वज सुवेदीले जानकारी दिए ।
घाइतेलाई उद्धार गरी उपचारका लागि सिन्धुली अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
सम्बन्धित
















बाँकेमा ५२ पुरुष उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै चार महिला
बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : कस्ताे रहला आज दिनभरकाे माैसम ?
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
प्रतिक्रिया