कांग्रेस केन्द्रीय समितिको म्याद थपियो
मेरोन्यूज
२०८२ पुष १८ गते १९:०६

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समितिको म्याद थप गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको कार्यसम्पादन समितिको बैठकले केन्द्रीय समितिको म्याद २०८३ जेठ मसान्तसम्मका लागि थप गर्ने निर्णय गरेको हो ।
पार्टीले यसअघि मंसिरमा माघ मसान्तसम्मका लागि म्याद थप गरेको थियो ।
सम्बन्धित
















हुलाकबाट घरमै राहदानी वितरण १४ जिल्लामा सुरु, साढे दुई लाख सवारी ‘लाइसेन्स’ ढुवानी
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
रुवान्डामाथि नेपालको जित
पहुँचका भरमा कर्मचारीले लिएका गाडी धमाधम फिर्ता लिँदै सरकार
बागलुङमा पालिकाबाटै स्थायी लेखा नम्बर वितरण
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया