रास्वपा केन्द्रीय समिति बैठक बस्दै
मेरोन्यूज
२०८२ पुष २० गते ८:३१

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ ।
बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।ऊर्जा मन्त्री कुलमान घिसिङ, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र रास्वपाबीच पुस १४ गते एकता भएपछि आज पहिलो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो ।
बैठकमा पार्टी समायोजन, विस्तार एवं सुदृढीकरण लगायतका विषयमा छलफल हुने बताइएको छ ।केन्द्रीय समितिका सम्पूर्ण सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ।
सम्बन्धित













वीरगञ्जमा आज दिउँसो १ बजेसम्म कर्फ्यु
लागुपदार्थ सेवन गरिरहेका टिकट काउन्टरका सात जना कर्मचारी पक्राउ
जसपा नेपालद्वारा रुपन्देहीमा उम्मेदवार सिफारिस
एमालेको सचिवालय बैठक ९ बजे बस्दै
भक्तपुरमा आफैँले आफैँलाई गोली हानी मृत्यु
बर्दिया क्षेत्र नं. १ बाट थपलियासहित ५ जनाकाे नाम सिफारिस
बन्दसूचीबाट उम्मेदवारले नाम फिर्ता लिएमा अर्काे थप्न समय दिइने
क्यानको वार्षिक खेल तालिका सार्वजनिक
भेनेजुएलाले राष्ट्रिय आपतकाल घोषणा गरेसँगै ट्रम्पले राजधानी काराकसमा दिए आक्रमणको आदेश
कैलाली-४ बाट एमाले उपमहासचिव लेखराज भट्ट एकल सिफारिस
प्रतिक्रिया