नेकपाले पनि टुंग्यायो राष्ट्रिय सभाका उम्मेदवार (नामावलीसहित)
मेरोन्यूज
२०८२ पुष २३ गते १३:३१

काठमाडाैं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रियसभा सदस्यको उम्मेदवार टुंगो लगाएको छ।
नेपाली कांग्रेस–नेकपा एमाले गठबन्धनकाे सहमति नभएपछि एक्लै लड्न लागेको नेकपाले सबै सिटमा उम्मेदवार चयन गरेको हो ।
यी हुन् उम्मेदवार :
कोशी
खेमराज सुन्दास
हेमराज घिमिरे
नमिता न्यौपाने।
मधेस
रामनन्दन प्रसाद
लक्ष्मण पौडेल
शम्भु पासवान
समिकुमारी अग्रवाल।
बागमती
प्रेम प्रसाद सापकोटा
सरोज कुमारी झा।
गण्डकी
कपिल लामा।
लुम्बिनी
दुर्गा भण्डारी
वृहस्पति अधिकारी
सर्जन बिक।
कर्णाली
बुद्धिप्रसाद शर्मा
अन्जु महतरा।
सुदूरपश्चिम
टीकाराम जैशी
रोजी बस्नेत सुनार।
आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारहरूको मनोनयन हुँदैछ।
सम्बन्धित
















सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
देशभर सञ्चालन गरियो अतिक्रमित संरचना हटाउने अभियान
मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
२१४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
१७ अंकले घट्यो नेप्से
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया