खेलकुदमन्त्री बब्लु गुप्ता अमेरिका नजाने
मेरोन्यूज
२०८२ पुष २५ गते १७:१७

काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता अमेरिका नजाने भएका छन्। ।
भिसालगायतका प्रक्रियाका लागि समयलाग्ने भएपछि भ्रमणमा नजाने तय भएकाे मन्त्री गुप्ताको सचिवालयले जनाएको छ ।
मन्त्रिपरिषद्बाट अनुमति ढिलो आएको र भ्रमणका लागि आवश्यक तयारी नभएकाले यसलाई भ्रमण रद्द नभई तय नै नभएको कार्यक्रमका रूपमा बुझ्नुपर्ने सचिवालयले स्पष्ट पारेको छ ।
मन्त्रिपरिषदले अमेरिकामा हुने ‘रोल अफ युथ इन द डेभलपमेन्ट अफ नेपाल पोस्ट जेनजी रिभोलुसन’ सम्बन्धी कार्यक्रममा सहभागी हुन मन्त्री गुप्तालाई स्वीकृति प्रदान गरेको थियो । उनी अमेरिका भ्रमणमा जाने विषयलाई लिएर विभिन्न कोणबाट टिकाटिप्पणी हुन थालेका थिए ।
सम्बन्धित
















ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
प्रतिक्रिया