कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
मेरोन्यूज
२०८२ पुष २८ गते १९:५४

काठमाडाैं । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ।
पार्टीको केन्द्रीय कार्यालय सानेपामा मंगलबार बिहान ११:०० बजे बाेलाइएकाे बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, आमन्त्रित सदस्यहरू र सातै प्रदेशका सभापतिहरूको उपस्थिति रहनेछ।
उक्त बैठकमा महत्त्वपूर्ण विषयहरूमा छलफल हुने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनामा उल्लेख छ।
सम्बन्धित










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया