कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै
मेरोन्यूज
२०८२ माघ २ गते ८:४९

काठमाडौं– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ ।
पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको उपस्थितिमा तथा केन्द्रीय नेताहरूको सहभागितामा उक्त पत्रकार सम्मेलन हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।सम्मेलन शुक्रबार दिउँसो २ बजे नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आयोजना हुनेछ ।
पार्टीको पछिल्लो गतिविधि र समसामयिक राजनीतिक विषयमा धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन राखिएको बताइएको छ ।
सम्बन्धित













लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा
चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल
मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु
कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै
तरकारीकाे मूल्य : सुन्तला प्रतिकिलो रु १४०,स्याउ (झोले) प्रतिकिलो रु २८०
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
प्रतिक्रिया