आइतबार, माघ ४, २०८२

प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार

मेरोन्यूज २०८२ माघ ४ गते २०:१७

काठमाडौं । प्रगतिशिल लोकतान्त्रिक पार्टीको तर्फबाट कैलाली जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ को लागि डा जनकराज शाह उम्मेदावारी दिने भएका छन् ।

शाहलाई आज प्रलोपाले टीकट दिएको हो । शाह प्रलोपा गठन अघि नेसपा (नयाँ शक्ति)का सुदूरपश्चिम इन्चार्ज थिए ।

राष्ट्रिय योजना आयोगका पूर्व सदस्य, कृषि विकास बैंकका पूर्व कार्यकारी अधिकृत तथा अर्थ राजनीतिका जानकार शाह वौद्धिक व्यक्तित्वको छवि वनाएका छन् ।

प्रतिक्रिया