काठमाडौं– ५ मा कमल थापाले गराए उम्मेदवारी दर्ता
मेरोन्यूज
२०८२ माघ ६ गते १३:२७

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले काठमाडौं– ५ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
थापाले मंगलबार बिहान टोखा नगरपालिकाको श्री समाज भवनस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
सम्बन्धित
















एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ओलीको नयाँ भर्सन बालेन सरकार- हर्क साम्पाङ
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
इरान युद्धले विश्व अर्थतन्त्रमा दबाब
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
प्रतिक्रिया