बुधबार, वैशाख ९, २०८३

बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी

मेरोन्यूज २०८२ माघ ९ गते १३:४७

काठमाडाैं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। आगामी फागुन २१ गतेको निर्वाचनमा गोरखा २ बाट उम्मेदवार दिएका उनले उम्मेदवारी फिर्ता लिएका हुन्।

Advertisement
NiccNicc

अन्य नेताहरूले कुनै पार्टी विशेषको नभएर साझा अभिभावक बनेर बस्न अनुरोध गरेपछि उनले उम्मेदवारी फिर्ता लिने निर्णय गरेका हुन्। उनी प्रगतीशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का तर्फबाट उम्मेदवार भएका थिए।

प्रतिक्रिया