शुक्रबार, माघ ९, २०८२

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु

मेरोन्यूज २०८२ माघ ९ गते १५:०५

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ ।

विशेष महाधिवेशनबाट चयन भएको कार्यसमिति पहिलो पटक सानेपामा बैठक बसेको हो।

बैठकमा आगामी निर्वाचनमा थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने लगायतका महत्वपूर्ण एजेन्डाहरू छलफल हुने बताइएकाे छ ।

प्रतिक्रिया