शुक्रबार, माघ ९, २०८२

महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’

मेरोन्यूज २०८२ माघ ९ गते १७:२७

काठमाडाैं । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका पूर्वशिक्षा, विज्ञा तथा प्रविधिमन्त्री महावीर पुनले चुनाव चिह्न पाएका छन् ।

निर्वाचन आयोगले उनलाई शुक्रबार ‘त्रिभुज’ चुनाव चिह्न प्रदान गरेको हो ।

प्रतिक्रिया