महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवार सवार विमान दुर्घटना,अवस्था गम्भीर
मेरोन्यूज
२०८२ माघ १४ गते १०:१८

काठमाडौँ । भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवार सवार विमान दुर्घटनामा परेको छ । बारामतीमा विनमा दुर्घटनाग्रस्त हुँदा उनी घाइते भएका छन् । आज बिहान ८ः४५ बजे मुम्बईबाट बारामतीका लागि उडेको चार्टर विमान अवतरणक्रममा दुर्घटना भएको हो ।
पवारका सहयोगीका अनुसार बारामती विमानस्थल नजिकै भएको दुर्घटनामा उपमुख्यमन्त्री पवार गम्भीर घाइते भएका छन्। उनी जिल्ला परिषद् चुनावका सन्दर्भमा आयोजित जनसभालाई सम्बोधन गर्न त्यहाँ प्रस्थान गरेका थिए । विमानमा उनीसँगै केही सुरक्षाकर्मी र उच्च अधिकारी रहेको बताइएको छ ।
न्यूज एजेन्सी एएनआईका अनुसार विमान दुर्घटनाको कारण र क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ।
सम्बन्धित
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया