महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवार सवार विमान दुर्घटना,अवस्था गम्भीर

काठमाडौँ । भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवार सवार विमान दुर्घटनामा परेको छ । बारामतीमा विनमा दुर्घटनाग्रस्त हुँदा उनी घाइते भएका छन् । आज बिहान ८ः४५ बजे मुम्बईबाट बारामतीका लागि उडेको चार्टर विमान अवतरणक्रममा दुर्घटना भएको हो ।Advertisement पवारका सहयोगीका अनुसार बारामती विमानस्थल नजिकै भएको दुर्घटनामा उपमुख्यमन्त्री पवार गम्भीर घाइते भएका छन्। उनी जिल्ला परिषद् चुनावका … Continue reading महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवार सवार विमान दुर्घटना,अवस्था गम्भीर