बिहीबार, माघ १५, २०८२

अस्पतालबाट डिस्चार्ज भए रवि लामिछाने

मेरोन्यूज २०८२ माघ १५ गते १९:२०

काठमाडाैं । रास्वपा सभापति रवि लामिछाने अस्पतालबाट डिस्चार्ज भएका छन् । लामिछानेलाई घरमै आराम गर्नेगरी अस्पतालले जनाएकाे छ ।

मधेस प्रदेशको जनकपुरमा आयोजित कार्यक्रममा देब्रे खुट्टामा सङ्क्रमण (सेलुलाइटिस) देखिएपछि उनी गत मंगलबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए ।

प्रतिक्रिया