झापा- ५ मा रास्वपाको सम्पर्क कार्यालय रहेको घरमा ढुंगा प्रहार
मेरोन्यूज
२०८२ माघ २२ गते १२:५५

काठमाडाैं । झापा क्षेत्र नम्बर ५ मा पर्ने कमल गाउँपालिका वडा नम्बर २ मा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सम्पर्क कार्यालयमा ढुंगा प्रहार भएको छ।
रास्वपा सम्पर्क कार्यालय रहेको जयकुमार अधिकारीको घरमा गएराति तोडफोड भएको हो।
ढुंगा प्रहारबाट घरबेटी बस्ने कोठाको सिसा फुटेको छ । माथिल्लाे तलामा रहेकाे रास्वपा कार्यालयमा भने कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाएलगत्तै प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।
सम्बन्धित
















दक्षिण सुडानको अस्पतालमा आक्रमण
सात प्रदेशका ७५ विद्यार्थीलाई एनआईसी एसिया बैंकको छात्रवृत्ति
नेपालमा जलपक्षीको सङ्ख्या घट्दो
नेपाललाई क्यानडाले दियो १६२ रनको लक्ष्य
हिउँले ढाकिएको छाङ्रूमा पहरा गर्दै सशस्त्र
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
बालेनलाई आयोगले दोस्रोपटक सोध्यो स्पष्टीकरण, २९ लाई साेधेकाेमा १४ जनाले मात्रै दिए जवाफ
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
प्रतिक्रिया