मंगलबार, वैशाख १५, २०८३

इटलीविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

मेरोन्यूज २०८२ माघ २९ गते १५:०७

काठमाडाैं । आईसीसी टी–२० विश्वकपमा इटालीविरुद्ध नेपाली टोलीले पहिले ब्याटिङ गर्ने भएको छ।

Advertisement
NiccNicc

मुम्बइको वानखेडे स्टेडियममा इटलीका निमित्त कप्तान ह्‍यारी मानेन्तीले टस जितेर पहिले बलिङको निर्णय गरेका हुन् ।

प्रतिक्रिया