विश्वकप : सुपर-८ मा आज वेस्ट इन्डिज र जिम्बावे भिड्दै
मेरोन्यूज
२०८२ फागुन ११ गते १०:०१

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर–८ मा आज वेस्ट इन्डिज र जिम्बावे भिड्दैछन् । समूह चरणमा अपराजित यी दुई टिमको खेललाई महत्त्वका साथ हेरिएको छ ।
जिम्बावे समूह ‘बी’ र वेस्ट इन्डिज समूह ‘सी’को विजेता बन्दै सुपर–८ पुगेका हुन् । यी दुवै टिम सुपर–८ को समूह ‘एक’मा छन् ।सुपर–८ को समूह ‘एक’मा दक्षिण अफ्रिकाले एक खेल जितिसकेको छ । आइतबार राति भएको खेलमा भारतलाई ७६ रनले हराएको हो । यो समूहमा भारत, दक्षिण अफ्रिका, जिम्बावे र वेस्ट इन्डिज छन् ।
वेस्ट इण्डिज र जिम्बावेबीचको खेल सोमबार साँझ ७ः१५ भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा सुरु हुँदैछ ।
सम्बन्धित
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया