इरानी आक्रमणमा अमेरिकी एफ-१५ लडाकु जेट कुवेतमा खस्याे
मेरोन्यूज
२०८२ फागुन १८ गते १३:०७

कुवेत । कुवेतको अल जहरा शहरमा लडाकु जेट एफ-१५ दुर्घटनापछि कुवेतमा बाक्लो धुवाँ उडिरहेको छ ।
इरानी मिडियाले इरानी आक्रमणमा एफ-१५ लडाकु विमान खसालेकाे भन्दै भिडियाे सार्वजनिक गरेका छन् ।
अल जजीराले लडाकु जेट कुवेत शहरबाट ३२ किलोमिटर पश्चिममा रहेको कुवेतको अल जहरा शहरमा खसेकाे पुष्टी गरेकाे छ । तर कारण नखुलेकाे जनाएकाे छ ।
सम्बन्धित
















जापान वाता ओपनमा गणेशलाई स्वर्ण, प्रवीण र सन्देशले जिते रजत
पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द
कांग्रेस अनुशासन समितिकाे बैठक बस्दै
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
१७ अंकले घट्यो नेप्से
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया