एमाले अध्यक्ष ओलीले गरे मतदान
मेरोन्यूज
२०८२ फागुन २१ गते १२:३८

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् ।
झापा–५ बाट उम्मेदवार रहेका ओलीले भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गरेका हुन् । उनी पत्नी राधिका शाक्यसहित मतदानस्थल पुगेका थिए ।
सम्बन्धित

















अक्षय तृतीयाः डोलेश्वरमा दर्शनार्थीको घुइचो
गोरखामा चट्याङ लागेर युवकको मृत्यु
सरकारी कर्मचारीले पाक्षिक रुपमा तलबभत्ता पाउने
लुम्बिनी प्रदेशसभाको बैठक बस्दै
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया