कैलाली क्षेत्र नम्बर १ मा काँग्रेसको अग्रता
मेरोन्यूज
२०८२ फागुन २२ गते ८:०१

कैलाली क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसले अग्रता लिएको छ ।
काँग्रेसका जनक चौधरीले ३४८ मतले अग्रता लिएका हुन् । उनलाई नागरिक उन्मुक्ति पार्टीले नाउपाले समर्थन गरेका स्वतन्त्र उम्मेदवारले पछ्याईरहेका छन् । नाउपाको समर्थन प्राप्त फागुराम चौधरीले २४१ मत ल्याएका छन् ।
रास्वपाकी कोमल ज्ञवालीले २४१ मत, नेकपाका रामलाल डंगौराले ९९ र एमालेका द्धारिका न्यौपानेले ६८ मत ल्याएका छन् ।
सम्बन्धित















आज (शुक्रबार) का लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागमा बदली, केही स्थानमा मेघगर्जनसहित वर्षा हुने
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया