रवि लामिछाने दोब्बरभन्दा बढी मतले अगाडि
मेरोन्यूज
२०८२ फागुन २२ गते १४:१५

चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा रास्वपा सभापति रवि लामिछानेले दोब्बरभन्दा बढी मतले अग्रता लिएका छन् ।
पछिल्लाे मतपरिमाण अनुसार सभापति लामिछानेले १० हजार ८१४ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले २ हजार ८४५ मत प्राप्त गरेका छन्। लामिछाने र घिमिरेबिच ७ हजार ९६९ मतको अन्तर रहेको छ।
यस्तै नेकपा उम्मेदवार प्रताप गुरुङ १ हजार ८४३ मतसहित तेस्रो स्थानमा छन् भने नेपाली कांग्रेसकी मिनाकुमारी खरेलले ३ हजार ३१९ मत पाएकी छिन्।
सम्बन्धित

















गोरखाका सामुदायिक विद्यालयहरु भोलिबाट खुल्ने
बीपी राजमार्ग आज बिहानदेखि अवरुद्ध
कांग्रेस नेता पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय सदस्यहरूको बैठक
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया