रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी
मेरोन्यूज
२०८२ फागुन २२ गते १८:४८

काठमाडाैं । रुकुम पूर्वमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतान्तरले विजयी भएका छन् ।
प्रचण्ड १० हजार २४० मतसहित विजयी भएका हुन्। उनका प्रतिस्पर्धी एमाले लीलामणि गौतम ३ हजार ४६२ मत मात्रै पाए। कांग्रेसकी कुसुमदेवी थापाले ३ हजार ८१ मत पाएकी छन्।
सम्बन्धित


















भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
मनाङमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
शरीरमा आगो लागेर मृत्यु घटनामा थप दुई जना पक्राउ
मोटरसाइक्लिङ स्पोर्टस तथा साहसिक खेलकुदमा युथ लिडरसिप प्रोग्राम सम्पन्न
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
इरानी प्रतिनिधिलाई सैन्य पोशाकमा र अमेरिकीलाई सुटमा स्वागत गरे पाकिस्तानी सेना प्रमुखले
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
प्रतिक्रिया