सर्लाही–४ मा गगन थापा ६ हजार मतले पछाडि
मेरोन्यूज
२०८२ फागुन २३ गते ११:१०

प्रतिनिधि सभा निर्वाचनअन्तर्गत् सर्लाही–४ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अमरेश सिंहले मतान्तर झण्डै ६ हजार पुर्याएका छन्।
अद्यावधिक तथ्यांकअनुसार रास्वाप उम्मेदवार सिंहले १४ हजार ४३४ मत ल्याएका छन्। उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका सभापति गगन थापाले ८ हजार ४६२ मत ल्याएका छन्।
त्यहाँ ७७ हजार ९३१ कुल खसेको मतमध्ये २९ हजार ४०९ मत गणना भएको छ।
तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार अमनिश यादले २ हजार २६१ मत ल्याएका छन्।
सम्बन्धित


















पचपन्न हाते लामो लिङ्गो ढाल्ने जात्रा सम्पन्न
‘भेहिकल फ्री असन’ वैशाख ५ गतेदेखि सुरु हुने
टर्कीमा विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा १६ घाइते
गुडिरहेकाे बसमा आगलागी
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
अमेरिकी उपराष्ट्रपति भान्सले भने- इरानसँगको वार्ता असफल भयो, अमेरिका फर्कँदैछु
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
प्रतिक्रिया