मन्त्री छाडेर उम्मेदवार भएका बब्लु गुप्ता विजयी
मेरोन्यूज
२०८२ फागुन २४ गते ८:४४

सिराहा । सिराहा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बब्लु गुप्ता विजयी भएका छन् । सुशीला कार्की मन्त्रिपरिषद्मा युवा तथा खेलकुद मन्त्री रहेका गुप्ता मन्त्रीबाट राजिनामा दिएर उम्मेदवार बन्न गएका थिए ।
निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामसुन्दर चौधरीलाई ३१ हजार ५३८ मतान्तरले पराजित गर्दै गुप्ता विजयी भएका हुन् । अन्तिम मतपरिणाम अनुसार गुप्ताले ४१ हजार ३२२ मत पाउँदा कांग्रेसका चौधरीले ९ हजार ७८४ मत पाए ।
त्यस्तै नेकपा एमालेका रामशंकर यादवले ७ हजार ८८६ मतऽ नेकपाका रामचन्द्र यादवले २ हजार ८५३ मत, जसपाका सत्यनारायण यादवले २ हजार २८५ मत पाए ।
सम्बन्धित

















गोरखाका सामुदायिक विद्यालयहरु भोलिबाट खुल्ने
बीपी राजमार्ग आज बिहानदेखि अवरुद्ध
कांग्रेस नेता पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय सदस्यहरूको बैठक
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
प्रतिक्रिया