कारागारबाट रिहा भए दिपक मनाङे
मेरोन्यूज
२०८२ फागुन २७ गते १६:४६

काठमाडाैं । गण्डकी प्रदेशका पूर्वसांसद राजीव गुरूङ (दीपक मनाङे) रिहा भएका छन्। ज्यान मार्ने उद्योगमा जेल परेका उनी सजाय भुक्तान गरेर बुधबार छुटेका हुन् ।
एमालेका नेता चक्रे मिलनको मुद्दामा उनी जेल परेका हुन् । २०६१ वैशाखमा महाराजगञ्जमा चक्रे मिलनलाई खुकुरी प्रहार गरेको अभियोगमा मनाङेमाथि पाँच वर्षको जेल सजाय सुनाइएको थियो । सजाय भुक्तान गरी उनी जेलबाट निस्किएका हुन् ।
सम्बन्धित















लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मिठाई बेचेर खुसी कमाएका हरिबहादुर
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया