प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’

प्रधानमन्त्रीको रुपमा शपथ लिने तयारीमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका नेता बालेन्द्र शाहले नयाँ गीत सार्वजनिक गरेका छन्।
हिप–हप गायक समेत रहेका शाहले बिहीबार नयाँ गीत ‘जय महाकाली’ युट्युबमा सार्वजनिक गरेका हुन्। उनको गीत सार्वजनिक भएको करिब दुइ घण्टामा तीन लाखले हेरेका छन्।
यो गीतको अडियो ११ वर्षअघि नै रिलिज भैसकेको थियो। गीतलाई रि-मास्टर गरेर भिडिओसहित सार्वजनिक गरिएको हो। भिडिओमा बालेनको चुनावी प्रचारका दृश्य समावेश छन्।
बालेनले थप दुई गीतलाई चाँडै सार्वजनिक गर्ने तयारीमा रहेको उनी निकट स्रोतले बताएको छ।
सम्बन्धित















हुरीका बेला सतर्कता अपनाउन आग्रह
सञ्चारमन्त्री तिमिल्सिनाद्वारा प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितामा जोड
त्रिसाली मेलामा रमाउँदै यासोक
जिम्मेवार प्रेसले लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउँछः राष्ट्रपति पौडेल
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया