आइतबार, चैत १५, २०८२

प्रधानन्यायाधीशसँग कानुनमन्त्री सोविता गौतमकाे भेट

मेरोन्यूज २०८२ चैत १५ गते १३:५३

काठमाडौँ। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसँग उनकै कार्यकक्षमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले शिष्टाचार भेट गरेकी छन् ।

Advertisement
nepal life insurencenepal life insurence

त्यस अवसरमा सर्वोच्च अदालतका न्यायाधीशहरु पनि उपस्थित थीए । कानुनमन्त्री पदेन न्यायपरिषद्को सदस्य हुने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया