ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही महिनाअघी इरानमा भएको प्रदर्शनबारे सनसनीपूर्ण खुलासा गरेका छन्।
फक्स न्युजलाई दिएको अन्तर्वार्तामा उनले तीन महिनाअघी इरानमा भएका प्रदर्शनकारीहरूलाई हतियार पठाउने प्रयास गरेको स्वीकार गरेका छन् ।
ट्रम्पका अनुसार कुर्दहरू मार्फत अमेरिकाले इरानी प्रदर्शनकारीहरूका लागि ठूलो मात्रामा हतियारहरू पठाएको थियो।
ट्रम्पले ती हतियारहरू प्रदर्शनकारीसम्म नपुगेको हुनसक्ने अन्तवार्तामा बताए ।
उनले कुर्दहरूले नै ती हतियारहरू आफूसँग राखेको हुनसक्ने बताएका छन्। उनले कुन कुर्द समूह वा कुन क्षेत्रबाट हतियार पठाइएको हो भन्नेबारे विस्तृत जानकारी दिएका छैनन्।
इरानमा नागरिक विद्रोह भड्काउनका लागि अमेरिकाले काम गरीरहेको इरानले आरोप लगाउँदै आएके थियो । ट्रम्पको अन्तर्वार्ताको खुलासाले इरानको ूविदेशी हस्तक्षेपू को दाबीलाई थप पुष्टि गरेको छ ।
















हिमाल आरोहणका क्रममा लडेर घाइते भएका आरोहीको उद्दार
स्थानान्तरण र व्यवस्थापनमा सहरी विकास मन्त्रालयको पहल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
बाजुरामा स्काभेटर दुर्घटना हुँदा एक जना बेपत्ता
उचित मूल्य नपाएको केरा उत्पादक किसानको गुनासो
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
प्रतिक्रिया