प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान

इरानले आफ्ना केही मित्र राष्ट्रका तेल बोकेका जहाजहरूलाई ‘सुरक्षा शुल्क’ लिएर हर्मुज जलमार्ग भएर जान दिने भएको छ। इरानी अधिकारीहरूले अलजजीरालाई बताए अनुसार यो शुल्क युद्ध क्षतिपूर्ति प्राप्त गर्ने उद्देश्यले लिन लागिएको हो।Advertisement तेहरानस्थित अल जजीराका संवाददाता अली हाशिमका अनुसार इरानले यी शुल्कमार्फत युद्धको क्षतिपूर्ति उठाउने योजना बनाएको छ र पूर्वाधारहरुमा गरिएका आक्रमण पूननिर्माण गर्नेछ … Continue reading प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान