मंगलबार, चैत २४, २०८२

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

मेरोन्यूज २०८२ चैत २४ गते १३:०८

काठमाडाैं । प्रधानमन्त्री बालेन शाहले बोलाएको मन्त्रिपरिषद बैठक सुरु भएको छ।

Advertisement
nepal life insurencenepal life insurence

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको हाे।

प्रतिक्रिया