काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
मेरोन्यूज
२०८२ चैत २४ गते २०:१८

गृहमन्त्री सुधन गुरूङले अवैध रूपमा सञ्चालित सबै क्रसर उद्योग बन्द गर्न निर्देशन दिएका छन्।
मंगलबार काभ्रेको रोशी खोला पुगेका मन्त्री गुरूङले अवैध रूपमा सञ्चालित सबै क्रसर बन्द गर्न निर्देशन दिएका छन्।
‘अवैध क्रसर उद्योग सबै तुरून्त बन्द गर्नू,’ उनले भनेका छन्, ‘नदीजन्य पदार्थ (ढुंगा, गिटी र बालुवा) अवैध रूपमा उत्खनन् गर्दा बाढी पहिरो गयो।’
२०८१ असोजमा रोशी खोलामा बाढी गएको थियो। त्यसले बिपी राजमार्गका करिब २५ किमी क्षति पुर्याएको थियो।
पहिलेका राजनीतिक दलहरूले ठेक्कापट्टामा सेटिङ मिलाएर अवैध रुपमा क्रसर सञ्चालन गर्न दिएको र अब यस्तो नहुने पनि गृहमन्त्रीको भनाइ थियो।
सम्बन्धित


















पचपन्न हाते लामो लिङ्गो ढाल्ने जात्रा सम्पन्न
‘भेहिकल फ्री असन’ वैशाख ५ गतेदेखि सुरु हुने
टर्कीमा विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा १६ घाइते
गुडिरहेकाे बसमा आगलागी
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
अमेरिकी उपराष्ट्रपति भान्सले भने- इरानसँगको वार्ता असफल भयो, अमेरिका फर्कँदैछु
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
प्रतिक्रिया