अमेरिकी उपराष्ट्रपति भान्सले भने- इरानसँगको वार्ता असफल भयो, अमेरिका फर्कँदैछु

अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले पाकिस्तानको राजधानी इस्लामावादमा इरानी र अमेरिकी प्रतिनिधिमण्डलबीच शनिबार रातभर चलेको वार्ता  कुनै सम्झौता बिना नै टुंगिएको बताएका छन्।Advertisement अलजजिराका अनुसार उनले सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै पाकिस्तानका प्रधानमन्त्री र सेना प्रमुखलाई “उत्कृष्ट आतिथ्य”का लागि धन्यवाद दिए। “वार्तामा भएका कमजोरीहरू पाकिस्तानका कारण होइनन्। उनीहरूले हामी र इरानी पक्षबीच दूरी घटाएर सम्झौता गराउने भरपूर … Continue reading अमेरिकी उपराष्ट्रपति भान्सले भने- इरानसँगको वार्ता असफल भयो, अमेरिका फर्कँदैछु