इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
अन्तर्राष्ट्रिय मध्यस्थकर्ताहरूले शान्ति वार्तालाई सही दिशामा ल्याउने प्रयास गरिरहेका बेला इरानका विदेशमन्त्री आइतवार पुनः पाकिस्तान फर्कने कार्यक्रम रहेको बताइएको छ ।Advertisement अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना दूतहरूको प्रस्तावित भ्रमण रद्द गरे पनि विदेशमन्त्री आइतवार पुनः पाकिस्तान जानसक्ने इरानी सञ्चारमाध्यमले अधिकारीहरूलाई उद्धृत गरी बताएका छन् । इरानी समाचार एजेन्सी इस्ना ९आइएसएनए० का अनुसार विदेशमन्त्री अब्बास अराघचीले … Continue reading इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed