सरकारका प्रवक्ता भन्छन्– त्रिवि क्रिकेट मैदान भत्किँदैन
मेरोन्यूज
२०८३ वैशाख १४ गते १५:४६

का७माडाैं । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान नभत्काइने बताएका छन्।
सोमबार मन्त्रिपरिषद्का निर्णय सुनाउने क्रममा सञ्चारकर्मीले त्रिवि क्रिकेट मैदानबारे सोधेको प्रश्नमा सरकारका प्रवक्ता पोखरेलले यस्ताे बताएका हुन् ।
लिज सम्झौता सकिएको हुनाले यस्तो कुरा आएको बताउँदै मन्त्री पोखरेलले सोमबार बिहान मात्रै त्रिवि पदाधिकारीसँग छलफल भएको जानकारी दिए ।
‘त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसँग मेरो बैठक भएको थियो। खाली गराउने त्यस्तो कुनै उद्देश्य होइन। लिज सम्झौता सकिएको हुनाले लिज एग्रीमेन्ट फेरि गर्नुपर्ने छ, अब नयाँ लिज हुन्छ’ उनले भने ।
सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया