आइतबार, वैशाख २७, २०८३

राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

मेरोन्यूज २०८३ वैशाख २७ गते १८:३८

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान गरिएको छ।

Advertisement
NiccNicc

पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठका अनुसार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा जेठ १ गते बैठक बस्ने भएको हो।

बैठकमा सातवटै प्रदेशको निर्वाचन समीक्षा बैठकबाट प्राप्त सुझावबारे छलफल हुने बताइएकाे छ । साथै केन्द्रीय कार्यसमिति बैठकको मिति तय गर्नेबारे उक्त बैठकमा छलफल हुने उनले जानकारी दिए ।

प्रतिक्रिया