आज यी स्थानमा वर्षा र हिमपात हुने
मेरोन्यूज
२०७८ माघ १८ गते ७:२३

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहको छ । बुधबार रातिदेखि यसको प्रभाव बढ्ने सम्भावना देखिन्छ । जसका कारण पहाडी भागमा आंशिक बदली रही तराईमा हुस्सु र कुहिरो लागेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा आंशिक बदली रहने छ । प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका थोरै स्थानमा र मधेस प्रदेश तथा लुम्बिनी प्रदेशका एक दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।
देशको उच्च पहाडी तथा हिमाली भागका केही स्थानहरूमा हल्का हिमपातको हुने महाशाखाले जनाएको छ । महाशाखाले चिसोबाट बच्न सबैमा आग्रह गरेको छ ।
सम्बन्धित

















चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान
सूर्य नेपाल वेस्टर्न ओपन सुरू: पहिलो दिन ५ गल्फर शीर्षस्थानमा
एमएडब्लू वृद्धिको मेगा एक्सचेन्ज चैत १२–१४ मा
‘फोर्थिङ एक्सचेञ्ज फेस्ट’ आयोजना हुँदै, ७ लाखसम्मको विशेष सुविधा
कम्बोडियाबाट २० नेपालीको उद्धार
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
प्रतिक्रिया