कैलालीमा भन्सार छली ल्याएको ६४ कठ्ठा चिनी बरामद
मेरोन्यूज
२०७८ माघ १८ गते १९:११

कैलाली । कैलालीमा प्रहरीले बेवारिसे अवस्थामा भन्सार छली ल्याएको चिनी बरामद गरेको छ ।
जिल्लाको भजनी नगरपालिका १ स्थित भजनी रजवारा ग्रामीण सडक खण्डको छेउमा बेवारिसे अवस्थामा ६४ कठ्ठा चिनी फेला पारी बरामद गरिएको हो ।
मंगलबार बिहान इलाका प्रहरी कार्यालय भजनी कैलाली बाट खटिई गएको प्रहरी गस्ती टोलीले सो चिनी बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
बरामद गरिएको चिनी आवश्यक कारबाहीको लागि सत्ति भन्सार कार्यालय टीकापुर पठाइएको छ ।
सम्बन्धित
















सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
सुनसरी प्रहरीको ‘स्वीप अपरेसन’ : १२० जना नियन्त्रणमा
सुक्खाले बढायो डढेलो र प्रदूषण
Hindu Kush Himalaya snowpack down to record low, water shortages imminent: Report
अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
चाँगुनारायणमा दुई महिने ‘ढाका बुनाई’ तालिम सम्पन्न
रविको सांसद पद निलम्बनको माग गर्दै सर्वोच्चमा रिट
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
प्रतिक्रिया