दाङमा कोरोना संक्रमितको मृत्यु
मेरोन्यूज
२०७८ माघ २० गते १६:१४

काठमाडौँ । पश्चिम दाङका एक जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा शान्तिनगर गाउँपालिका २ निवासी ८० वर्षीय पुरुष रहेका छन् ।
गत माघ १६ गते पिसिआर परीक्षण गर्दा उनलाई कोरोना पुष्टि भएपछि बाँकेमा उपचार गर्न लगिएको थियो । उनको गएराति १२ बजे उपचारका क्रममा मृत्यु भएको बाँकेका कोभिड फोकलपर्सन तेज वलीले जानकारी दिए ।
यसैबीच बितेको २४ घण्टामा जिल्लामा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २५० जनाको एन्टिजेन परीक्षण गर्दा ५९ र १० जनाको पीसिआर परीक्षण गर्दा पाँच गरी ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला आपत कालीन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।
सम्बन्धित
















ओमानमाथि नेपालको सानदार जित
मुख्यमन्त्री बानियाँमाथि निष्पक्ष छानबिनको कांग्रेसको माग
थलापति विजयका ड्राइभरका छोरा बने विधायक
गण्डकीमा कांग्रेसले बनायो प्रकाश बराललाई प्रमुख सचेतक
सरकारले समस्याग्रस्त सहकारी बचतकर्ताको बचत जेठदेखि फिर्ता गरिने
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया