थप २ हजार ५ सय २६ जनामा कोरोना, १६ जनाको मृत्यु
मेरोन्यूज
२०७८ माघ २१ गते १५:४०

काठमाडौं । नेपालमा थप २ हजार ५ सय २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ११ हजार ७३ जनामा परीक्षण गर्दा २ हजार ५ सय २६ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
सोही अवधिमा कारोना संक्रमण भएका थप १६ जनाको मृत्यु भएको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टाको अवधिमा ८ हजार ४ सय २५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने देशभैर एकैदिन ५ लाख १३ हजार ५१ हजारले कोरोना विरुद्धको खोप लगाएका छन् ।
सम्बन्धित
















सरकारले गुणस्तरीय शिक्षामा जोड दिइरहेको छ: मुख्यमन्त्री शाह
रुकुम पश्चिमको जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका ६ जनाको सामूहिक दाहसंस्कार
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
होर्मुज जलडमरूमध्यमा अवरोधबीच ‘ओपेक प्लस’ देशहरूले उत्पादन बढाउने निर्णय
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
प्रतिक्रिया