एमसीसी खारेजी संयुक्त संघर्ष समितिको बैठक सम्पन्न
मेरोन्यूज
२०७८ माघ २२ गते ९:१४
काठमाडाैँ । अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियाेजनाविरुद्धको ‘एमसीसी खारेजीका लागि संयुक्त संघर्ष समिति”को बैठक सम्पन्न भएको छ । समितिका संयोजक नारायण शर्माको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।
शुक्रबार बसेको बैठकले एमसीसी सम्झौता खारेजीको माग गर्दै विगत ८१ दिनदेखि आमरण अनसन बसेकी तारा बरालकाे जीवन रक्षा गर्न सरकारसँग माग गर्ने, प्रमुख प्रतिपक्षी एमालेलाई एमसीसीबारे संवेदनशील र जिम्मेवार बन्न अनुरोध, एमसीसी नेपाल र नेपालीलाई मात्र खतरा नभएर छिमेकी मित्र राष्ट्रहरूका लागि पनि घातक हुने भएकाले यसलाई खारेज गर्न माग गर्नेलगायतका निर्यण गरेको छ ।
सम्बन्धित

















वन मन्त्रीका सय दिनः नीतिगत, कानुनी र संस्थागत सुधारमा उपलब्धि
बाजुरामा स्वास्थ्य शिविरमा एक हजारभन्दा बढीको उपचार
प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरमा पूजा
Gold, silver prices slide
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
प्रतिक्रिया