नागढुंगाबाट लागू औषधसहित युवा पक्राउ
मेरोन्यूज
२०७८ माघ २३ गते १२:३८
काठमाडौँ । प्रहरीले लागू औषधसहित एकजना पक्राउ गरेको छ । शनिबार साँझ काठमाडौँको चन्द्रागिरी नगरपालिका २ स्थित नागढुंगा चेक प्वाइन्टबाट एक जनालाई पक्राउ गरेको हो ।
रौतहटको गौरबाट आउँदै गरेको ना ७ ख ४७४९ नम्बरको यात्रु बाहक बस जाँच गर्ने क्रममा रौतहट इसनाथ नगरपालिका ९ बस्ने वर्ष २१ का सञ्जयकुमार महतो पक्राउ परेका हुन् ।
झोलाभित्र प्रतिबन्धित लागु औषध लुकाएको डाइजेपाम ६ सय एम्पुल, फेनेरग्रयान ६ सय एम्पुल र नुफिन ६ सय एम्बपुलसहित उनलाई नियन्त्रणमा लिई लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम महानगरीय प्रहरी बृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित

















आगामी आर्थिक वर्ष का लागि आन्तरिक ऋणको सीमा निर्धारण
यातायात व्यवस्था कार्यालयद्वारा ४८ करोड राजस्व सङ्कलन
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
झापामा ८ महिनामा ७ सय १७ घरेलु तथा साना उद्योग थपिए
नुुवाकोटमा सिकारीले हानेको गोली लाग्दा एक महिला गम्भीर घाइते
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
प्रतिक्रिया